Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट १३ खर्ब १५ अर्ब मात्र

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट १३ खर्ब १५ अर्ब मात्र

images
  • बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट १३ खर्ब १५ अर्ब मात्र
    images
    images

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट सार्बजनिक गरेका छन् ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । 

    images
    images
    images

    अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत,  पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २०.८ प्रतिशत र  वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशतको बजेट सार्वजनिक गरेका हुन् ।  

    images
    images
    images

    अर्थमन्त्री पौडेलले बजेटको स्रोत व्यवस्थापनमा राजस्वको मात्रा १३ खर्ब १५ अर्ब मात्र हुने बताएका छन् । यस्तै वैदेशिक सहायता ५३ अर्ब ४५ करोड रहने र बाँकी नपुग हुने पाँच खर्ब ९५ अर्ब ६६ करोड भने ऋणबाट जुटाउने बजेट उल्लेख गरेका छन् ।

    जसमध्ये वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड व्यवस्थापन गर्ने लक्ष्य लिएको र राजस्व परिचालन र वैदेशिक सहयता तथा ऋणबाट नपुग हुने ३ खर्ब ६२ अर्ब आन्तरीक ऋणबाट व्यहोरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।