Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि थप ४० करोड बजेट

त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि थप ४० करोड बजेट

images
  • त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि थप ४० करोड बजेट
    images
    images

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । 

    images
    images
    images

    हाल स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो । 

    images
    images
    images

    यसका साथै चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले खेलकुद तथा युवा मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।