Logo

२०८३, कार्तिक २८गते


images
images

राजावादी आन्दोलन

राजसंस्था पक्षधरले शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

राजसंस्था पक्षधरले शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

images
  • राजसंस्था पक्षधरले शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने
    images

    काठमाडौँ । राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन आज माइतीघर क्षेत्रमा हुने भएको छ ।

    images
    images
    images

    विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन शुक्रबार माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाउँबाट र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजावादी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।