Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन- १४

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नेईले राजस्थानलाई हरायो

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नेईले राजस्थानलाई हरायो

images
  • इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नेईले राजस्थानलाई हरायो
    images
    images

    ०७ बैशाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हराएको हो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो ।

    images
    images
    images

    मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्ताे पाएकाे चेन्नईले २० ओभरमा नाै विकेट गुमाउदै एक सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनायो ।

    images
    images
    images

    चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३३ रन बनाउँदा अम्बाती रायडुले २७ रन बनाएका थिए। त्यस्तै, मोइन अलीले २६, ड्वाइने ब्राभोले २० र कप्तान महेन्द्र सिंह धोनीले १८ रन जोडे । राजस्थानका चेतन सकारियाले ३, क्रिस मोरिसले २ तथा मुस्ताफिजुर रहमान र राहुल तवातियाले समान १/१ विकेट लिए ।FB_IMG_1618883004076.jpg

    images
    images
    images

    राजस्थानका लागि जोश बटलरले सर्वाधिक ४९ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । चेन्नेईका मोइन अलिले ३ र साम कुरान तथा रविन्द्र जडेजाले दुई दुई विकेट लिए । जितसँगै चेन्नेई ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान भने पुछारबाट तेस्रो स्थानमा छ । 

    जितसँगै चेन्नेई ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान भने पुछारबाट तेस्रो स्थानमा छ ।
    जारी सिजनमा तीन खेल खेलेको चेन्नईको यो दास्रो जित हो भने समान खेल खेलेको राजस्थानको यो दोस्रो हार हो । 

    आइपीएल क्रिकेटमा आज दिल्ली र मुम्बई खेल्दैछन् । खेल राती पौने ८ बजे चेन्नेईमा हुनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।