Logo

२०८३, आश्विन १०गते


images
images

भूकम्प

भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे, एकको मृत्यु

भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे, एकको मृत्यु

images
  • भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे, एकको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानको कराँचीस्थित मालिर जेलका २१३ कैदी मागेका छन् ।

    images
    images
    images

    जियो न्यूजका अनुसार ८० कैदीलाई पुन पक्राउ गरिएको छ भने बाँकी कैदीको खोजी कार्य भैरहेको छ । घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन् ।

    images
    images
    images

    कराँचीमा गए राति धेरै भूकम्पका झट्का महसुस गरिएको अवस्थामा यो घटना भएको बताइएको छ । भूकम्पको झट्काले कैदीहरूमा त्रास फैलिएपछि उनीहरु जेल तोडेर भागेको  मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    जेलको सुरक्षा प्रशासनले एक हजारदेखि १५ सय कैदी ढोकामा आएपछि सम्हाल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।