Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

युरोपा लिग जिताएका टोटनह्यामका प्रशिक्षक पोस्टेकोग्लु बर्खास्त

युरोपा लिग जिताएका टोटनह्यामका प्रशिक्षक पोस्टेकोग्लु बर्खास्त

images
  • युरोपा लिग जिताएका टोटनह्यामका प्रशिक्षक पोस्टेकोग्लु बर्खास्त
    images
    images

    काठमाडौँ । टोटनह्यामलाई युरोपा लिगको उपाधि दिलाएका प्रशिक्षक एन्ज पोस्टेकोग्लु बर्खास्त भएका छन् ।

    images
    images
    images

    पोस्टेकोग्लु नेतृत्वको टोटनह्यामले म्यानचेस्टर युनाइटेडमाथि १-० को जित निकाल्दै १७ वर्षमा पहिलो प्रमुख ट्रफी जितेको थियो ।

    images
    images
    images

    युरोप लिगको उपाधि जितेपछि प्रिमियर लिग सिजन भने खराब रह्यो । टोटनह्याम यस सिजनमा १७औं स्थानमा रहेको थियो ।

    images
    images
    images

    उनको नेतृत्वमा टोटनह्यामले १०१ खेल्दै ४७ खेल जितेको थियो भने १५ बराबरी र ३९ खेल हारेको थियो ।

    टोटह्यामले पोस्टेकोग्लुलाई बर्खास्त गरेसँगै नयाँ प्रशिक्षकको खोजी शुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार मार्को सिल्भा, ओलिभर ग्लासनेर, टोटनह्यामकै पुर्व प्रशिक्षक माउरिसियो पोचेट्टीनो लगायत नयाँ प्रशिक्षकको दौडमा रहेका छन् ।      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।