Logo

२०८३, आश्विन १०गते


images
images

इङलिश प्रिमियर लिग

टोटनह्याममाथि आर्सनलको शानदार जित

टोटनह्याममाथि आर्सनलको शानदार जित

images
  • टोटनह्याममाथि आर्सनलको शानदार जित
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    आर्सनलको इतमा भिक्टर ग्योकेरेज र एबेरेचि इजेले २-२ गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रान्डल कोलो मुआनीले एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि आर्सनलको २८ खेलमा ६१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको भने २७ खेलमा २९ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टोटनह्याम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।