Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से परिसूचकमा गिरावट

नेप्से परिसूचकमा गिरावट

images
  • नेप्से परिसूचकमा गिरावट
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज गिरावट आएको छ । आज नेप्से ९.०८ अंकले घटेर २६५५. ३८ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ८६ लाख ७ हजार ६५८ कित्ता शेयर १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज पियोर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ भने चन्द्रागिरी हिल्सको शेयर मुल्य ६.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी गुँरास लघुवित्तको शेयर मुल्य ९.९० प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार एनगडी ग्रुप पावरको शेयर एक अर्ब ८ करोड १४ लाख ८८ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।