Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू–१६ इस्ट जोन क्रिकेट

एसीसी यू–१६ इस्ट जोन क्रिकेट : सिंगापुर विरुद्ध नेपालको कसिलो ब्याटिङ्ग

एसीसी यू–१६ इस्ट जोन क्रिकेट : सिंगापुर विरुद्ध नेपालको कसिलो ब्याटिङ्ग

images
  • एसीसी यू–१६ इस्ट जोन क्रिकेट : सिंगापुर विरुद्ध नेपालको कसिलो ब्याटिङ्ग
    images
    images

    काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्ध नेपालले कसिलो ब्याटिङ्ग गरिरहेको छ । 

    images
    images
    images

    सिंगापुरले दिएको १३९ रनको लक्ष्य पुरा गर्न नेपालले अहिले ब्याटिङ्ग गरिरहेको छ । यो समाचार तयार पार्दासम्म २३औं ओभर खेलेको नेपालले मात्र २ विकेटको क्षतीमा १०४ रन बनाएको छ ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो ।

    images
    images
    images

    सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने  आहान बुथानडमले ३८ रन बनाएका थिए ।

    त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।