Logo

२०८३, आश्विन १०गते


images
images

संघीय बजेट

बजेटको पक्षमा मतदान गर्न काँग्रेसको ह्वीप

बजेटको पक्षमा मतदान गर्न काँग्रेसको ह्वीप

images
  • बजेटको पक्षमा मतदान गर्न काँग्रेसको ह्वीप
    images
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बजेट पास गराउन आफ्ना सांसदहरुलाइए ह्वीप जारी गरेको छ । 

    images
    images
    images

    कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा आगामी आर्थिक बर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले सो बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नरही प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।