Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकपको

बेनिफिका र बायर्न म्युनिख फिफा क्लब विश्वकपको नकआउट चरणमा

बेनिफिका र बायर्न म्युनिख फिफा क्लब विश्वकपको नकआउट चरणमा

images
  • बेनिफिका र बायर्न म्युनिख फिफा क्लब विश्वकपको नकआउट चरणमा
    images
    images

    काठमाडौँ । बेनिफिका र बायर्न म्युनिख जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् । समुह सी अन्तर्गतको अन्तिम खेलमा बायर्न म्युनिख बेनिफिकासँग स्तब्ध हुदै १-० को हार बेहोरेको थियो ।

    images
    images
    images

    यस खेलमा खेलको १३औं मिनेटमा एन्ड्रियास स्जेल्डरपले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यो जितपछि समुह सी मा बेनिफिका ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ भने बायर्न म्युनिख भने ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो हुदै यस समुहबाट नकआउट चरणमा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै समुह सी बाट बोका जुनियर्स र अकल्याण्ड सिटी भने बाहिरिएका छन् । बोका जुनियर्सको ३ खेलमा २ तथा अकल्याण्डको ३ खेलमा एक अंक रहेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा क्लब विश्वकपको
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।