Logo

२०८३, श्रावण ३०गते


images
images

इरान इजरायल युद्ध

इरानको आणविक केन्द्र नष्ट नभएको खवर प्रति अमेरिकी राष्ट्रपतिको आक्रोश

इरानको आणविक केन्द्र नष्ट नभएको खवर प्रति अमेरिकी राष्ट्रपतिको आक्रोश

images
  • इरानको आणविक केन्द्र नष्ट नभएको खवर प्रति अमेरिकी राष्ट्रपतिको आक्रोश
    images
    images

    काठमाडौँ । अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक कार्यक्रम नष्ट नभएको रिपोर्ट आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोशित बनेका छन् ।

    images
    images
    images

    पेन्टागनबाट इरानको परमाणु केन्द्र पूर्ण रुपमा नष्ट नभएको बरु केहि समयका लागि ढिला भएको रिपोर्ट अमेरिकी मिडिया सिएनएन र न्यूयोर्क टाइम्सले प्रकाशित गरिरहेका छन् ।

    images
    images
    images

    यी रिपोर्टहरुपछि ट्रम्पले सामाजिक सञ्जालमा लगभग ६० सेकेन्डको भिडियो सेयर गर्दै अमेरिकी बी-२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको भिडियोमा देख्न सकिन्छ ।

    images
    images
    images

    पेन्टागनको चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनले इरानको आणविक अड्डाहरूमा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रमलाई नष्ट गरेको छैन, तर आक्रमणले केही महिना मात्र ढिलाइ गरेको दाबी गरिएको छ ।

    ट्रम्पले यो पनि भनेका छन्- 'सिएनएन र न्यूयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन् । दुवैले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरू मध्ये एकलाई बदनाम गर्न खोजिरहेका छन् । इरानको आणविक अड्डाहरू पूर्ण रूपमा नष्ट भएका छन् ! जनताले न्यूयोर्क टाइम्स र सिएनएनलाई दोष लगाइरहेका छन् ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आणविक केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।