Logo

२०८३, आश्विन १०गते


images
images

क्लब विश्वकप

चेल्सी र फ्लामेन्गो क्लब विश्वकपको नकआउटमा

चेल्सी र फ्लामेन्गो क्लब विश्वकपको नकआउटमा

images
  • चेल्सी र फ्लामेन्गो क्लब विश्वकपको नकआउटमा
    images
    images

    काठमाडौँ । चेल्सी र फ्लामेन्गो जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् ।

    images
    images
    images

    बुधवार बिहान सम्पन्न समुह डी का समुह चरणका अन्तिम खेलमा चेल्सीले इएस ट्युनिसलाई ३-० ले पराजित गर्यो भने फ्लामेन्गो लस एन्जल्स एफसीसँग १-१ गोलको बराबरीमा रोकियो ।

    images
    images
    images

    यी खेलपछि समुह डी मा फ्लामेन्गो ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ भने चेल्सी ३ खेलमा ६ अंकसहित दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

    images
    images
    images

    समुह डी बाट इएस ट्युनिस ३ खेलमा ३ अंकसहित तेस्रो र लस एन्जल्स ३ खेलमा एक अंकसहित चौथो हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

    अब नकआउट चरणमा चेल्सीको सामना पोर्चुगलको क्लब बेनिफिकासँग हुने भएको छ भने फ्लामेन्गोको सामना जर्मनीको च्याम्पियन बायर्न म्युनिखसँग हुने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।