Logo

२०८३, श्रावण ३०गते


images
images

अर्थ

सुनचाँदीको मुल्य आजपनि घट्यो

सुनचाँदीको मुल्य आजपनि घट्यो

images
  • सुनचाँदीको मुल्य आजपनि घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोला १५ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलवार सुन तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको २१४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।