Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार

images
  • नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.३३ अंकले घटेर २६००. २० विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज मोदी इनर्जीको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने तेर्हथुम पावरको शेयर ९.७७ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.५१ प्रतिशतले घटेको छ हिमालयन पावरको शेयर मुल्य ९.०२ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ५३ करोड ९४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।