Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

images
  • नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ४.४५ अंकले घटेर २६९५.७४ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ९६  लाख ५० हजार २१० कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.१८ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ९ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज रिलायबल समृद्धि योजनाको शेयर मुल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको छ भने ओम मेघाश्री फार्माको शेयर मुल्य ६.०६ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ६२ करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।