Logo

२०८३, आश्विन १०गते


images
images

एनपीएल

काठमान्डु गोर्खाजमा करण केसीसहित ६ खेलाडी रिटेन

काठमान्डु गोर्खाजमा करण केसीसहित ६ खेलाडी रिटेन

images
  • काठमान्डु गोर्खाजमा करण केसीसहित ६ खेलाडी रिटेन
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्जाइजी टिम काठमान्डु गोर्खाजले, करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ । 

    images
    images
    images

    काठमान्डु गोर्खाजले शनिवार रिटेन र रिलिज खेलाडीको सुची सार्बजनिक गरेको हो । काठमाडौँले मार्की तथा कप्तान करण, भिम सार्की, साहब आलम, दिपेश कंडेल, रासिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ । 

    images
    images
    images

    त्यस्तै काठमान्डुले सुमित महर्जन, विवेक केसी, शंकर राना, राजु रिजाल, कृष्ण कार्की र कृश कार्कीलाई रिलिज गर्ने गरेको छ । 

    images
    images
    images

    पहिलो संस्करणको एनपीएलमा गोर्खाज नेट रन रेटको आधारमा पछि पर्दै प्ले अफ पुग्नबाट चुकेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।