Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म 'सुख दुःख' बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

फिल्म 'सुख दुःख' बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

images
  • फिल्म 'सुख दुःख' बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै
    images
    images

    काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् ।

    images
    images
    images

    उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ ।

    images
    images
    images

    नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । फिल्म सुपर हिट नभएपनि लगानी उठाएको बताइएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।