Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

images
  • नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

    images
    images
    images

    एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ४२०  रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतकीय पारी खेल्दै सर्बाधिक १३२ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए । त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।