Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २६ अंकले बढ्यो

नेप्से २६ अंकले बढ्यो

images
  • नेप्से २६ अंकले बढ्यो
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २६. ५३ अंकले बढेर २६२२.२८ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७ अर्ब १२ करोड १७ लाख ३६  हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विन्ध्याबासिनी हाइड्रोको शेयर ८.९७ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५.५७ प्रतिशतले घटेको छ युनिलिभरको शेयर मुल्य ३.४९ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ५७ करोड ८६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।