Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी महिला एसियन कप

पहिलो हाफमा लाओसविरुद्ध नेपालको २-० को अग्रता

पहिलो हाफमा लाओसविरुद्ध नेपालको २-० को अग्रता

images
  • पहिलो हाफमा लाओसविरुद्ध नेपालको २-० को अग्रता
    images
    images

    काठमाडौँ । नेपाली महिला फुटबल टिमले लाओसविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । 

    images
    images
    images

    एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेलमा नेपालका लागि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने खेलको ४४औं मिनेटमा यस खेलमा कप्तानी समेत गरिरहेकी सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् । 

    images
    images
    images

    नेपाली महिला टिमको यो १००औं अन्तर्राष्ट्रिय खेल भएकाले यो खेल विशेष रहेको छ । महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् ।

    images
    images
    images

    त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।