Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

नेपालले दिएको ३५९ रनको लक्ष्य भेटाउन ब्याटिङ्ग गर्दै भुटान

नेपालले दिएको ३५९ रनको लक्ष्य भेटाउन ब्याटिङ्ग गर्दै भुटान

images
  • नेपालले दिएको ३५९ रनको लक्ष्य भेटाउन ब्याटिङ्ग गर्दै भुटान
    images
    images

    काठमाडौँ । नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    जारी एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए ।   

    images
    images
    images

    नेपालले दिएको लक्ष्य भेटाउन अहिले भुटानले ब्याटिङ्ग गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।