Logo

२०८३, आश्विन १०गते


images
images

जिम्बाबेविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

जिम्बाबेविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

images
  • जिम्बाबेविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले जिम्बाबेविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    दक्षिण अफ्रिकाले जारी सिरिजको पहिलो खेल ३२८ रनले जितेर सिरिजमा १-० को बढ्त बनाएको हो ।

    images
    images
    images

    यस टेस्टमा दक्षिण अफ्रिकाले दिएको ५३७ रनको लक्ष्य पछाएको जिम्बाबेले खेलको चौथो दिन २०८ रन मात्र बनाएको थियो । यस अघि दक्षिण अफ्रिकाले दोस्रो इनिंगमा ३६९ र पहिलो इनिंगमा ४१८ रन बनाएको थियो । त्यसैगरी यस टेस्टको पहिलो इनिंगमा जिम्बाबेले २५१ रन बनाएको थियो ।

    images
    images
    images

    अब सिरिजको दोस्रो खेल जुलाई ६ देखि हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।