Logo

२०८३, आश्विन ११गते


images
images

यू-१६ इस्ट जोन

यू-१६ इस्ट जोन सेमिफाइनल : नेपालको उत्कृष्ट बलिङ, मलेसिया ९० रनमा समेटियो

यू-१६ इस्ट जोन सेमिफाइनल : नेपालको उत्कृष्ट बलिङ, मलेसिया ९० रनमा समेटियो

images
  • यू-१६ इस्ट जोन सेमिफाइनल : नेपालको उत्कृष्ट बलिङ, मलेसिया ९० रनमा समेटियो
    images
    images

    काठमाडौँ । मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको हो ।

    images
    images
    images

    मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्बाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाएका थिए । मलेसियाक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images
    images
    images

    त्यसैगरी मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर अभय यादवले सर्बाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।