Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू–१६ इस्ट जोन

एसीसी यू–१६ इस्ट जोन : नेपाल र सिंगापुर बिच फाइनल भिडन्त हुने

एसीसी यू–१६ इस्ट जोन : नेपाल र सिंगापुर बिच फाइनल भिडन्त हुने

images
  • एसीसी यू–१६ इस्ट जोन : नेपाल र सिंगापुर बिच फाइनल भिडन्त हुने
    images
    images

    काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाल र सिंगापुर भिड्ने भएका छन् । विहिवार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् ।  

    images
    images
    images

    नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

    images
    images
    images

    समुह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । समुह ए मा नेपाल अपराजित रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो ।  सिंगापुर भने उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।

    images
    images
    images

    अब फाइनल खेल शनिवार हुने छ । त्यस्तै सेमिफाइनलमा पराजित भएका मलेसिया र हङकङ चाइना तेस्रो स्थानका लागि शनिवार नै खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।