Logo

२०८३, आश्विन १०गते


images
images

सहकर्मी जोटाको मृत्यु : रोनाल्डो भन्छन्-हामी सबैले तिमीलाई सम्झनेछौं !

सहकर्मी जोटाको मृत्यु : रोनाल्डो भन्छन्-हामी सबैले तिमीलाई सम्झनेछौं !

images
  • सहकर्मी जोटाको मृत्यु : रोनाल्डो भन्छन्-हामी सबैले तिमीलाई सम्झनेछौं !
    images
    images

    काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना सहकर्मी खेलाडी डियोगो जोटाको दुर्घटनामा भएको मृत्युप्रति दुख व्यक्त गरेका छन् ।

    images
    images
    images

    रोनाल्डोले सामाजिक सञ्जालमा लेख्दै हालै राष्ट्रिय टिमका लागि खेलेको उल्लेख गर्दै जोटासधै आफुहरुको सम्झनामा हुने बताएका छन् ।

    images
    images
    images

    रोनाल्डोले भनेका छन्-  यसको कुनै अर्थ छैन ! भर्खरै हामी राष्ट्रिय टोलीमा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो । तिम्रो परिवार, तिम्री श्रीमती र तिम्रा छोराछोरीप्रति म मेरो समवेदना व्यक्त गर्दछु र उनीहरूलाई संसारको सबै शक्तिको कामना गर्दछु । मलाई थाहा छ, तिमी सधैं उनीहरूसँगै हुनेछौ । शान्तिमा रहोस्, डियोगो र आन्द्रे । हामी सबैले तिमीलाई सम्झनेछौं ।'

    images
    images
    images

    जोटा दाजुभाईको विहिवार स्पेनमा कार दुर्घटनामा मृत्यु भएपछि विश्वभरका फुटबल फ्यान स्तब्ध भएका छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।