Logo

२०८३, आश्विन १०गते


images
images

इङल्याण्डविरुद्ध भारतीय कप्तान गिलको दोहोरो शतक

इङल्याण्डविरुद्ध भारतीय कप्तान गिलको दोहोरो शतक

images
  • इङल्याण्डविरुद्ध भारतीय कप्तान गिलको दोहोरो शतक
    images
    images

    काठमाडौँ । भारतीय टेस्ट कप्तान शुभमन गिलले इङल्याण्डविरुद्ध जारी टेस्ट खेलमा दोहोरो शतक प्रहार गरेका छन् ।

    images
    images
    images

    इङल्याण्डविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन कप्तान गिलले आफ्नो दोहोरो शतक पुरा गरेका हुन् । उनको टेस्ट क्रिकेटमा यो पहिलो दोहोरो शतक हो । साथै इङल्याण्डमा कुनै पनि भारतीय खेलाडीले २३ बर्षपछि दोहोरो शतक प्रहार गरेका छन् । यस अघि २००२ मा राहुल द्रविडले २१७ रन बनाएका थिए ।

    images
    images
    images

    यो समाचार तयार गरुन्जेल भारतले दोस्रो दिन ६ विकेट गुमाएर ४८२ रन बनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।