Logo

२०८३, आश्विन ११गते


images
images

एएफसी महिला च्याम्पियन्स लिग

एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणको ड्र, एपीएफ समुह बी मा

एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणको ड्र, एपीएफ समुह बी मा

images
  • एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणको ड्र, एपीएफ समुह बी मा
    images
    images

    काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको ड्र भएको छ । यस ड्र मा एपीएफ एफसीको ड्र समुह बी मा भएको छ ।

    images
    images
    images

    समुह बी मा एपीएफसहित थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, उज्बेकिस्तानको नसाफ र साउदी अरबको अल नासर रहेको छ ।

    images
    images
    images

    प्रारम्भिक चरणमा २० क्लबले प्रतिष्पर्धा गर्दै छन् भने हरेक समुहका विजेता क्लब समुह चरणमा पुग्ने छन् । प्रारम्भिक चरणको समुह बी का खेल आगामी अगस्तमा उज्बेकिस्तानमा हुने छन् । एपीएफले आफ्नो पहिलो खेल अगस्त २५ मा नसाफविरुद्ध खेल्ने छ भने दोस्रो खेल थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग र अगस्त ३१ मा अल नासरसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    एपीएफले एन्फा महिला लिगको उपाधि जितेर हिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न छनौट भएको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।