Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता फाइनल : नेपाल जितका लागि संघर्षरत

एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता फाइनल : नेपाल जितका लागि संघर्षरत

images
  • एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता फाइनल : नेपाल जितका लागि संघर्षरत
    images
    images

    देवदह । एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा सिंगापुरले दिएको ११४ रनको लक्ष्य भेटाउन ब्याटिङ्ग गरिरहेको नेपाल जितका लागि संघर्षरत छ । 

    images
    images
    images

    १४ ओभरमा ५ विकेट गुमाएर जितका लागि संघर्ष गरिरहेको नेपालका लागि शुभम खनाल र जय थापाले ब्याटिङ्ग गरिरहेका छन् । 

    images
    images
    images

    यो समाचार तयार पार्दासम्म नेपाली ब्याट्समेन शुभमले ११ बलको सामना गर्दै रनको खाता खोलेका छ्रनन् भने जयले १३ बल खेल्दै मात्र ६ रन जोड्न सफल भएका छन् । 

    images
    images
    images

    नेपालले ६५ रन बनाईरहँदा सिंगापुरका बलरने नेपाली ब्याट्समेनलाई पुरै नियन्त्रणमा लिएका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।