Logo

२०८३, आश्विन १०गते


images
images

एसिसी यू-१६ इस्ट जोनको उपाधि जितेको नेपाल युवा टिमलाई प्रचण्डको बधाई

एसिसी यू-१६ इस्ट जोनको उपाधि जितेको नेपाल युवा टिमलाई प्रचण्डको बधाई

images
  • एसिसी यू-१६ इस्ट जोनको उपाधि जितेको नेपाल युवा टिमलाई प्रचण्डको बधाई
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली युवा क्रिकेटरले एसिसी यू–१६ इस्ट जोनको उपाधि जितेकोमा बधाई तथा शुभकामना दिएका छन् ।

    images
    images
    images

    प्रचण्डले भनेका छन्- 'एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको यस गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।'

    images
    images
    images

    नेपालले आज सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले हराउदै उपाधि जितेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।