Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी महिला एसियन कप

एएफसी महिला एसियन कप छनोट : जितका लागि प्रधानमन्त्रीको शुभकामना

एएफसी महिला एसियन कप छनोट : जितका लागि प्रधानमन्त्रीको शुभकामना

images
  • एएफसी महिला एसियन कप छनोट : जितका लागि प्रधानमन्त्रीको शुभकामना
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ प्रतियोगिता खेल्ने खेलाडीहरुलाई जितको शुभकामना दिएका छन् ।

    images
    images
    images

    श्रीलंकाको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् । 

    images
    images
    images

    यसअघि उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधवार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एएफसी महिला एसियन कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।