Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रपति पौडेलद्वारा एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता टिमलाई बधाई

राष्ट्रपति पौडेलद्वारा एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता टिमलाई बधाई

images
  • राष्ट्रपति पौडेलद्वारा एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता टिमलाई बधाई
    images
    images

    काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता नेपाल यु-१६ क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन् ।

    images
    images
    images

    आइतवार साँझ स्वदेश फर्किएको नेपाली युवा टिमलाई राष्ट्रपति पौडेलले सोमवार राष्ट्रपति भवनमा शितल निवासमा आयोजित कार्यक्रममा बधाई दिएका हुन् ।

    images
    images
    images

    नेपालले शनिवार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई पराजित गर्दै एसीसी यु-१६ पुरुष ईष्ट जोन कप जितेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।