Logo

२०८३, आश्विन ११गते


images
images

बंगलादेशविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्यो

बंगलादेशविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्यो

images
  • बंगलादेशविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्यो
    images
    images

    काठमाडौँ । श्रीलंकाले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेल ९९ रनले जितेर श्रीलंकाले ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको हो ।

    images
    images
    images

    श्रीलंकाले दिएको २८६ रनको लक्ष्य पछाएको बंगलादेशले ३९.४ ओभरमा अल आउट हुदै १८६ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले कुसल मेन्डिसको १२४ रनको मद्धतले ५० ओभरमा ७ विकेट गुमाउदै २८५ रन बनाएको थियो ।

    images
    images
    images

    यसअघि सिरिजको पहिलो खेल श्रीलंकाले ७७ रनले जितेको थियो भने दोस्रो खेल बंगलादेशले १६ रनले जितेको थियो । 

    अब दुवै देश ३ खेलको टी-२० सिरिज खेल्ने छन् । टी-२० सिरिजको पहिलो खेल जुलाई १० मा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।