Logo

२०८३, आश्विन ११गते


images
images

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

images
  • मेसीको दुई गोलमा इन्टर मियामी विजयी
    images
    images

    काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा न्यू इङल्याण्डलाई पराजित गरेको छ ।

    images
    images
    images

    विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    इन्टर मियामीको जितमा दुवै गोल लियोनेल मेसीले गरेका हुन् । मेसीले खेलको २७औं र ३८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै न्यू इङल्याण्डका लागि खेलको ८०औं मिनेटमा कार्लेस गिलले एक गोल फर्काएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।