Logo

२०८३, आश्विन ११गते


images
images

यु–१६ इस्ट जोन कप विजेता टिमका खेलाडीलाई क्यानले जनही ५० हजार दिने

यु–१६ इस्ट जोन कप विजेता टिमका खेलाडीलाई क्यानले जनही ५० हजार दिने

images
  • यु–१६ इस्ट जोन कप विजेता टिमका खेलाडीलाई क्यानले जनही ५० हजार दिने
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टिमका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

    images
    images
    images

    असार २१ गते मलेसियामा सम्पन्न एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।