Logo

२०८३, कार्तिक ३०गते


images
images

देशका विभिन्न जिल्लामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

देशका विभिन्न जिल्लामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

images
  • देशका विभिन्न जिल्लामा बाढीको जोखिम  : सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज बारा, पर्सा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पुर्व, नवलपरासी पश्चिम र आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    महाशाखाले यी जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान रहेको बताएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।