Logo

२०८३, आश्विन ११गते


images
images

विम्बल्डनको फाइनलमा सिनर र अल्काराज भिड्ने

विम्बल्डनको फाइनलमा सिनर र अल्काराज भिड्ने

images
  • विम्बल्डनको फाइनलमा सिनर र अल्काराज भिड्ने
    images
    images

    काठमाडौँ । यस बर्षको विम्बल्डनको पुरुष सिंगल्सको फाइनलमा इटालीका जानिक सिनर र स्पेनका कार्लोस अल्काराज भिड्ने भएका छन् ।

    images
    images
    images

    सिनरले जोकोभिचलाई तीन सेटमा पराजित गरेर फाइनलमा पुगेका हुन् । उनले ६-३, ६-३ र ६-४ को सेटमा जित हासिल गरेका हुन् । २३ बर्षिय सिनर पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् । उनले अहिलेसम्म तीन ग्राण्ड सलाम जितेका छन् । सिनरले २०२४ र २०२५ को अस्ट्रेलियन ओपन जितेका थिए भने २०२४ मा युएस ओपन जितेका थिए ।

    images
    images
    images

    अब सिनरले फाइनलमा स्पेनका स्पेनका कार्लोस अल्काराजसँग उपाधिका लागि खेल्ने छन् । अल्काराजले अमेरिकाका टेलर फ्रिट्जलाई चार सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । अल्काराजले ६-४, ५-७, ६-३ र ७-६ (८-६) को सेटमा जित हासिल गरेका थिए । अल्काराजले पछिल्लो दुई विम्बल्डन सिंगल्स लगातार जितेका छन् 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।