Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रधानमन्त्री ओलीले गरे भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

images
  • प्रधानमन्त्री ओलीले गरे भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
    images

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधवारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् ।

    images
    images
    images

    तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको नेपालकै पहिलो आधारभुत अस्पताल १० शैय्याको रहेको छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे । उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए । 

    images
    images

    प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।