Logo

२०८३, आश्विन ११गते


images
images

यू-१६ राष्ट्रिय टिमका खेलाडी रावललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग

यू-१६ राष्ट्रिय टिमका खेलाडी रावललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग

images
  • यू-१६ राष्ट्रिय टिमका खेलाडी रावललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग
    images
    images

    काठमाडौँ । एसीसी यू-१६ इष्ट जोन कप जित्ने नेपाली टिमका प्रमुख सदस्य सुशील रावललाई सुदूरपश्चिम रोयल्सले एक लाख सहयोग गरेको छ ।

    images
    images
    images

    एनपीएल फ्रेन्चाईजी सुदूरपश्चिमले एसीसी यू-१६ इष्ट जोन कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुशीललाई एक लाख सहयोग गरेको हो । सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले सुशीललाई एक लाख नगद हस्तान्तरण गरेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।