Logo

२०८३, आश्विन ११गते


images
images

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

images
  • मेसीको दुई गोलमा इन्टर मियामी विजयी
    images
    images

    काठमाडौं । इन्टर मियामीले न्याशभिलमाथि जित हासिल गरेको छ । अमेरिकन मेजर लिग सकर अन्तर्गत आइतवार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्याशभिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    इन्टर मियामीका लागि दुवै गोल लियोनेल मेसीले गरेका थिए । मेसीले खेलको १७ र ६२औं मिनेटमा गोल गरेका थिए । त्यस्तै  न्याशभिलका लागि एक गोल हानी मुख्तरले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १९ खेलमा ३८ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्याशभिलको २२ खेलमा ४२ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।