Logo

२०८३, श्रावण ३१गते


images
images

बिदेशीले नेपालमा ४ अर्ब खर्च गर्दा नेपालीले बिदेशमा १५ अर्ब खर्च गरे

बिदेशीले नेपालमा ४ अर्ब खर्च गर्दा नेपालीले बिदेशमा १५ अर्ब खर्च गरे

images
  • बिदेशीले नेपालमा ४ अर्ब खर्च गर्दा नेपालीले बिदेशमा १५ अर्ब खर्च गरे
    images
    images

    काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको छ । 

    images
    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ परेको हो ।

    images
    images
    images

    गएको साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो । 

    images
    images
    images

    यस्तै नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय पनि एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    तीन महिनामा नेपालीले १५ अर्ब २६ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये अध्ययनका लागि विदेश जानेहरूले मात्रै आठ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका राष्ट्र बैंकले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।