Logo

२०८३, कार्तिक ३०गते


images
images

बागलुङको मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध

बागलुङको मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध

images
  • बागलुङको मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध
    पहिरो : फाईल फोटो
    images

    बागलुङ । बागलुङको भैसीघाटस्थित मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    मंगलवारदिउसो बागलुङको ढोरपाटन नगरपालिका-२ भैसीघाटस्थित मध्य पहाडी लोकमार्गमा सडकमाथिबाट सुख्खा पहिरो खसी उक्त सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    प्रहरीले सडकको अवरोध खुलाउने प्रयास गरिरहेको बताएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।