Logo

२०८३, कार्तिक ३०गते


images
images

नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं : अमेरिकी दुताबास

नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं : अमेरिकी दुताबास

images
  • नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं : अमेरिकी दुताबास
    images

    काठमाडौँ ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ । 

    images
    images
    images

    बुधवार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको उल्लेख गरेको हो ।'

    images
    images
    images

    दुताबासले भनेको छ- ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।'

    images
    images

    दुताबासले कुनै सन्दर्भ उल्लेख नगरेपनि पछिल्ला दिनहरुमा ठुलो संख्यामा नेपालीहरु अमेरिकाबाट डिपोर्ट भइरहेकोप्रति संकेत गरेको बुझिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।