Logo

२०८३, आश्विन ११गते


images
images

इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा

इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा

images
  • इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । इङल्याण्ड जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    images
    images
    images

    अब सेमिफाइनलमा इङल्याण्डको सामना इटालीसँग हुने भएको छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुने छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।