बुटवल । नेकपा माओबादी केन्द्रले रुपन्देहीका सबै स्थानमा वडा सम्मेलन उद्घाटन गरेकाे छ । जिल्लाका १६ वटै स्थानीय तहका सबै वडामा सम्मेलन सुरुभएको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।
सम्मेलनबाट सबै वटा वडामा नयाँ नेतृत्व चयन गरिने रुपन्देही पार्टी संयोजक निर्मल जिसीले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology