Logo

२०८३, आश्विन ११गते


images
images

रोहित चन्द जापानी फुटबल लिजेण्ड होन्डाको एसिया वारियर्स टिममा सामेल

रोहित चन्द जापानी फुटबल लिजेण्ड होन्डाको एसिया वारियर्स टिममा सामेल

images
  • रोहित चन्द जापानी फुटबल लिजेण्ड होन्डाको एसिया वारियर्स टिममा सामेल
    images
    images

    काठमाडौँ । नेपाली डिफेन्डर रोहित चन्द जापानी फुटबल दिग्गज केइसुके होन्डाको नेतृत्वमा भर्खरै सुरु गरिएको पहल एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।

    images
    images
    images

    २०२५ मा स्थापित, एसिया वारियर्स एफसीले महादेशको प्रतिनिधित्व गर्ने प्रसिद्ध एसियाली फुटबलरहरूलाई एकसाथ ल्याएको छ ।

    images
    images
    images

    होन्डाले अन्तर्राष्ट्रिय रुपमा एसियन फुटबलहरुलाई चिनाउन र नयाँ अवसर सिर्जना गर्न यसैबर्ष एशियन वारियर्सको शुरवात गरेका हुन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।