Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप

बंगलादेशले जित्यो साफ यू-२० महिला फुटबल च्याम्पियनसिप

बंगलादेशले जित्यो साफ यू-२० महिला फुटबल च्याम्पियनसिप

images
  • बंगलादेशले जित्यो साफ यू-२० महिला फुटबल च्याम्पियनसिप
    images
    images

    काठमाडौँ । नेपाल बंगलादेशसँग पराजित भएको छ ।

    images
    images
    images

    ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् । उनले पहिलो हाफमा एक गोल गरेकी थिइन् भने दोस्रो हाफमा तीन गोल गरेकी थिइन् ।  

    images
    images
    images

    यो जितसँगै बंगालदेशले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जितेको छ । 

    नेपालले यो हारसँगै उपविजेतामा चित्त बुझाएको छ । नेपाल यस प्रतियोगितामा दुवै पटक बंगलादेशसँग पराजित भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।