Logo

२०८३, आश्विन १०गते


images
images

भारतका उपराष्ट्रपति जगदीप धनखरको राजीनामा

भारतका उपराष्ट्रपति जगदीप धनखरको राजीनामा

images
  • भारतका उपराष्ट्रपति जगदीप धनखरको राजीनामा
    images
    images

    काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् । 

    images
    images
    images

    धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

    images
    images
    images

    राजीनामा दिदै धनखर १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल अगस्ट १०, २०२७ मा समाप्त हुँदै थियो । पेशाले वकिल धनखर उपराष्ट्रपति निर्वाचित हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।