Logo

२०८३, आश्विन ११गते


images
images

नेपाली यू-२० महिला फुटबल टीम आज स्वदेश फर्किदै

नेपाली यू-२० महिला फुटबल टीम आज स्वदेश फर्किदै

images
  • नेपाली यू-२० महिला फुटबल टीम आज स्वदेश फर्किदै
    images
    images

    काठमाडौँ । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिम आज स्वदेश फर्किदै छ ।

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू-२० महिला टिम आज अपराहन्न २ बजे काठमाडौँ आइपुग्दैछ ।

    images
    images
    images

    ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिप नेपाल उपविजेता बनेको थियो । अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित भएको थियो । यस प्रतियोगितामा नेपाल दुवै पटक बंगलादेशसँग पराजित भएको थियो । 

    images
    images
    images

    प्रतियोगितामा सर्बाधिक १० गोल गरेकी नेपालीकी पुर्णिमा राईले गोल्डेन बुट जितेकी थिइन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।