Logo

२०८३, श्रावण ३१गते


images
images

निर्यात इतिहासकै उच्च बिन्दुमा : प्रधानमन्त्री ओली

निर्यात इतिहासकै उच्च बिन्दुमा : प्रधानमन्त्री ओली

images
  • निर्यात इतिहासकै उच्च बिन्दुमा : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् ।

    images
    images
    images

    बिहिवार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न सफल भएको उल्लेख गर्दै यो निर्यात इतिहासकै उच्च भएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 

    images
    images
    images

    यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ । २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्यात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।